हिब्रु भाषा सिक्नुहोस्

इन-एप खरिदहरू
४.४
२.३५ हजार समीक्षाहरू
१ लाख+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो एपका बारेमा

FunEasyLearn को साथ ६१ मातृभाषाहरुबाट हिब्रु नि:शुल्क र अफलाइन सिक्नुहोस्

हिब्रु पढ्न 📖 लेख्न ✍ र बोल्न 💬 सिक्नुहोस्
हिब्रु भाषामा सबै पढ्ने नियमहरू, तपाईंलाई आवश्यक पर्ने सबै शब्दहरू र सबै उपयोगी वाक्यांशहरू सिक्नको लागि रमाईलो र सजिलो तरिका पत्ता लगाउनुहोस् ।

🚀 विषयवस्तु
६,००० हिब्रु शब्दहरु (निरन्तर बढ्दै): साधारण नाम, क्रिया, विशेषण आदि, ७ चरण र २०० विषयहरुमा वर्गीकृत;
३५० हिब्रु वाक्यांशहरु (धेरै प्रयोग हुने): दैनिक कुराकानी या यात्रामा महत्वपूर्ण वाक्यांशहरु, १० चरण र १२० विषयहरुमा वर्गीकृत |

शुरुवाती, मध्यवर्ती र उन्नत प्रयोगकर्ताहरूका शब्द, वाक्य र अभिव्यक्तिहरू सिकेर आफ्नो शब्दावली बढाउनुहोस् |

🔔 FunEasyLearn को साथ हिब्रु किन सिक्ने?
FunEasyLearnले भाषा सिकाइमा आमूल परिवर्तन ल्याउछ | भाषाविद् र शिक्षकहरूको हाम्रो टीमले एक विशेष भाषा सिक्ने रणनीति बनाएको छ | सबै पढ्ने नियम, आवश्यक शब्दहरू र एक व्यावहारिक वाक्यांश पुस्तकलाई वर्णमालासंग संयोजन एकै एप्लिकेशनमा गर्नु नै यसको विशेषता हो | यसले हाम्रा प्रयोगकर्ताहरूलाई शब्द वा वाक्यांश पढ्न, त्यसलाई सही रूपमा उच्चारण गर्न, चित्रणसँग जोड्न र सुन्ने, लेख्ने र बोल्ने खेलहरूसँग अभ्यास गर्न दिन्छ।

🏆 मुख्य विशेषताहरु
हातबाट चित्रित चित्रणहरु – सुन्दर चित्रणहरुको साथ नयाँ शब्दावलीहरु सम्झनुहोस्;
व्यावसायिक अडियो रेकर्डिङ – मूल भाषीहरुले रेकर्ड गरेको अडियो सुन्नुहोस्;
विस्तृत तथ्यांक – आफ्नो नतिजा विश्लेषण गर्नुहोस् र प्रगति ट्रयाक गर्नुहोस्;
समीक्षा व्यवस्थापक – तपाईले सिकेका सबै कुराको समीक्षा गर्नुहोस्;
स्मार्ट खोजी – तुरुन्त आफुलाई चाहेको शब्द र वाक्यांशहरु खोज्नुहोस्;
तपाईले जानेको कुरा लुकाउनुहोस्
बोली पहिचानकर्ता – आफ्नो उच्चारण सुधार गर्नुहोस्;
अफलाइन – बिना इन्टरनेट कनेक्सन, विश्वमा जहाँसुकै यो एप्लिकेशन चलाउनुहोस् |

💼 व्यापारको लागि हिब्रु
तपाईंको व्यवसायको लागि सिर्जना गरिएको विशेष हिब्रु पाठहरूमा पहुँच प्राप्त गर्नुहोस्। हामी ट्याक्सी ड्राइभर, होटल र रेस्टुरेन्ट कर्मचारी, उडान-परिचर, पसले आदिहरुका लागि विशेष पाठ्यक्रमहरू प्रदान गर्दछौं ।

भ्रमणको लागि हिब्रु
होटल कोठा बुक गर्न, रेस्टुरेन्टमा खाना अर्डर गर्न, निर्देशनहरूको लागि सोध्न, मूल भाषीहरुसंग आत्मविश्वासका साथ कुराकानी गर्ने सिक्नुहोस् ।

🙌 वयस्कहरुको लागि हिब्रु
हामी विषयवस्तुहरू प्रयोगकर्ताको उमेरको आधारमा छनौट गर्छौं । तपाईं र तपाईंको बच्चाहरू दुबैले हिब्रु सिक्न र रमाईलो गर्न सक्नुहुन्छ ।

FunEasyLearn नि:शुल्क सदस्यता
नि:शुल्क सदस्यता लिनुहोस्, भाषा सिक्ने खेलहरू खेल्ने क्रममा तपाईले आर्जन गर्नुहुने फूलहरूसँग ।

हिब्रु सिक्नुहोस्, नि:शुल्क खेल्नुहोस् ! यो छिटो र सजिलो छ । 📴

📥 FunEasyLearn हिब्रु पाठ्यक्रम तत्काल डाउनलोड गर्नुहोस् !
यो एप्लिकेशन आफ्नो साथीहरुलाई सिफारिस गर्नुहोस् र पुरस्कार पाउनुहोस् |
हामीलाई मुल्यांकन गर्नुहोस् र हाम्रो समीक्षा गर्नुहोस् ⭐⭐⭐⭐⭐ हाम्रो टिमको लागि यसले ठुलो महत्व राख्नेछ !

सम्पर्क गर्नुहोस्:
https://www.FunEasyLearn.com/
मा अपडेट गरिएको
२०२५ जुन १२

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
लोकेसन
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ
परिवारसम्बन्धी Play को नीति पालना गर्न प्रतिबद्ध छ

मूल्याङ्कन र समीक्षाहरू

४.४
२.२३ हजार समीक्षाहरू

नयाँ के छ

👋 New guided onboarding—goals set, competencies evaluated, individual plan generated
🎨 Fresh, intuitive UI—learn quicker
👨‍👩‍👧‍👦 Family Plan—1 subscription, 6 seats
🚀 Daily Challenges for streak fun
✏️ Letter-learning flow for beginners
👐 Hands-free mode upgraded
⭐ Smarter Favourites list
Stay tuned! Fresh content, levels, & features drop regularly.

🐝 Our bee is on standby, squashing bugs instantly.
📣Follow us on Facebook, Twitter, and Instagram @funeasylearn.