Ludo Match

इन-एप खरिदहरू
४.५
१६.३ हजार समीक्षाहरू
५० लाख+
डाउनलोड गरिएका सामग्रीहरू
सामग्रीको मूल्याङ्कन
सबैजना
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो
स्क्रिनसट फोटो

यो खेलका बारेमा

लुडो म्याच एउटा रमाइलो मल्टिप्लेयर क्लासिक बोर्ड खेल हो जुन २ देखि ४ जना खेलाडीबीच खेलिन्छ।

लुडो म्याच सँग तपाईं जहिले पनि जहाँ पनि आफ्ना साथी र परिवारसँग लुडो खेल्न सक्नुहुन्छ। यो अनलाइन बोर्ड गेम तपाईंलाई रमाइलो, उत्साहजनक अनुभव दिन तयार छ। संसारभरका मानिसहरूसँग जोडिएर खेल्न चाहनेका लागि यो उत्तम खेल हो।

लुडो म्याच तपाईंका साथीहरू र संसारभरिका खेलाडीहरूसँग अनलाइनमा क्लासिक लुडो खेलको रमाइलो लिने सबैभन्दा राम्रो तरिका हो। तपाईं फेसबुकका साथीहरूसँग होस् वा गेमका साथीहरूसँग चुनौती दिन खोजिरहनुभएको छ भने पनि, तपाईंका लागि उत्तम छ। यस खेलको रोमाञ्चक गेमप्ले, प्रयोग गर्न सजिलो इन्टरफेस, र आकर्षक थिम तथा ग्राफिक्सले यसलाई लुडो खेलहरूको राजा बनाउँछ, जसले तपाईंलाई र तपाईंका साथीहरूलाई घन्टौंसम्म मनोरञ्जन दिनेछ।

लुडो कसरी खेल्ने

लुडो म्याच मा प्रत्येक खेलाडीले आफ्नो सुरुवाती बाकसमा निश्चित संख्याका टोकनहरूबाट सुरु गर्छन्। त्यसपछि आफ्नो पालोमा पासा फालेर टोकनहरू बोर्डमा घुमाइन्छ। टोकन सुरू गर्नका लागि खेलाडीले ६ ल्याउनु पर्छ। जसले सबै टोकनहरू होम भित्र पुर्‍याउँछ, उसैले खेल जित्छ।यो खेल प्रतिस्पर्धात्मक पनि हुन सक्छ, जहाँ खेलाडीहरूले एक-अर्कालाई रमाइला इमोट्स पठाउँछन् र बोर्डमा एक-अर्कालाई छल्ने कोसिस गर्छन्।

लुडो म्याच का नियमहरू :

टोकन चाल्न ६ आउनु अनिवार्य हुन्छ।

प्रत्यक खेलाडीले पालो अनुसार पासा फाल्ने मौका पाउँछ।

६ आएमा पुनः फाल्न पाइन्छ।

सबै टोकन होममा पुगेपछि मात्र जित हुन्छ।

अरूको टोकन काट्दा फेरि पासा फाल्न पाइन्छ।

विशेषताहरू

अनलाइन मल्टिप्लेयर: विश्वभरका खेलाडीहरूसँग खेल्नुहोस्।

साथीहरूसँग खेल्न सकिने: फेसबुक र गेम भित्रका साथीहरूसँग।

लोकल मल्टिप्लेयर: अफलाइन साथी र परिवारसँग।

सिंगल प्लेयर: कम्प्युटर विरुद्ध।

इन-गेम साथी सजिलै थप्न सकिन्छ।

इमोजीहरू पठाउनुहोस्।

दैनिक रिवार्डहरू प्राप्त गर्नुहोस्।

विभिन्न थिम र पासा छनोट गर्नुहोस्।

लिडरबोर्डमा प्रतिस्पर्धा गर्नुहोस्।

साथमा साँप सिढी को गेम पनि उपलब्ध।

छिटो, सहज र रमाइलो गेमप्ले।

Ludo लाई प्राय: Lodo, Lado, Leedo, Ledo, Lido, Laado जस्ता रूपमा गलत लेखिन्छ।

Ludo को विभिन्न प्रकारहरू यी नामहरूमा पनि परिचित छन्:

Pachisi (भारत)

Uckers (ब्रिटेन)

Fia (स्विडेन)

Eile mit Weile (स्विज)

Mens Erger Je Niet (डच)

Non t’arrabbiare (इटाली)

Mensch ärgere dich nicht (जर्मन)



अब के पर्खिरहनु पर्यो र?

आजै लुडो म्याच डाउनलोड गर्नुहोस् र पासा फाल्न तयार हुनुहोस्! के तपाईं लुडो म्याच Champion बन्न सक्नुहुन्छ? थाहा पाउनका लागि आजै लुडो म्याच डाउनलोड गर्नुहोस्। हामी आशा गर्छौं तपाईंलाई यो गेम मनपर्नेछ।

कृपया आफ्नो सुझावहरू पठाउनुहोस्, हामी तपाईंको आवश्यकताअनुसार सुधार गर्नेछौं।

धन्यवाद!
मा अपडेट गरिएको
२०२५ जुन २३
यहाँ उपलब्ध छ
Android, Windows*
*Intel® को प्रविधिमा आधारित

डेटाको सुरक्षा

तपाईंको डेटा सुरक्षित राख्नका निम्ति तपाईंले पहिला विकासकर्ताहरूले तपाईंको डेटा कसरी सङ्कलन तथा सेयर गर्छ भन्ने कुरा बुझ्न जरुरी छ। एपको प्रयोगसम्बन्धी जानकारी, तपाईं बसोबास गर्ने क्षेत्र र तपाईंको उमेरका आधारमा डेटाको गोपनीयता र सुरक्षासम्बन्धी अभ्यासहरू फरक हुन सक्छन्। यो एपका विकासकर्ताले यो जानकारी प्रदान गर्नुभएको हो र उहाँ समयक्रमसँगै यो जानकारी संशोधन गर्न सक्नुहुन्छ।
यो एपले तेस्रो पक्षसँग यस प्रकारका डेटा सेयर गर्न सक्छ
एपसम्बन्धी जानकारी र पर्फर्मेन्स र डिभाइस वा अन्य ID हरू
यो एपले निम्न प्रकारका डेटा सङ्कलन गर्न सक्छ
व्यक्तिगत जानकारी, एपमा बिताएको समय र अन्य 2 प्रकारका डेटा
डेटा डेटा ट्रान्जिटमा इन्क्रिप्ट गरिन्छ
तपाईं उक्त डेटा मेटाइदिन अनुरोध गर्न सक्नुहुन्छ

मूल्याङ्कन र समीक्षाहरू

४.५
१५.९ हजार समीक्षाहरू

नयाँ के छ

Fixed crash